त्रि. वि. उपकुलपति प्रा. डा. भोला थापा ज्यु पोखरा नर्सिङ क्याम्पसमा ।

त्रि. वि. उपकुलपति प्रा. डा. भोला थापा ज्यु पोखरा नर्सिङ क्याम्पसमा ।

2026-07-27

मिति २०८३-०४-१० गते त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा ज्यु र उहाँ सङै परिक्षा नियन्त्रक प्रा. डा. लक्ष्मण पौडेल तथा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थी ज्यु ले पोखरा नर्सिङ क्याम्पसको निरीक्षण तथा अवलोकन गर्नुभयो।