विश्व स्तनपान सप्ताह २०८३ दिगो जीवनको स्वस्थ शुरुवात ः प्रभावकारी स्तनपानको लागी सबैको साथ भन्ने मुल आदर्श वाक्यका साथ मनाउने सन्दर्भमा २०८३ श्रावण १६ देखि २२ गते सम्म आमाहरुको जनचेतना वृद्धीको लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुत्केरी वार्ड, NICU वार्ड, बाल वार्ड र MCH क्लिनिकमा स्वास्थ्य शिक्षा कार्यक्रम तथा विद्यार्थीहरु बिच यसै क्याम्पसमा पोस्टर प्रतियोगिता आयोजना गरी मनाईयो ।

